एचएमडी ग्लोबलद्वारा पहिलो त्रैमासमा २० लाख नोकिया स्मार्टफोन बिक्री
एचएमडी ग्लोबलले यो वर्षको पहिलो त्रैमास अर्थात् जनवरीदेखि मार्चसम्म २० लाख थान नोकिया फोन बिक्री गर्न सफल भएको छ। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको भन्दा ३ लाखले कम हो।…
- १४ जेष्ठ २०७८, शुक्रबार