जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या
जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ। मोबाइलमा नेटवर्कले राम्रोसँग काम नगर्दा टेलिफोन सम्पर्कविहीन हुनु परेको स्थानीय डिल्ली कामीले बताए।…
- १५ माघ २०८२, बिहीबार