एनएमबि क्यापिटलले वेब होस्टिङ्गको शुल्क नतिर्दा वेबसाइट डाउन !
एनएमबि क्यापिटलको वेबसाइट बन्द भएको छ । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको बिक्री प्रबन्धकको रुपमा रहेको एनएमबि क्यापिटलको वेबसाइट बन्द भएको हो । ज्योति लाइफ इन्स्योरेन्सको शेयर बाँडफाड आज भएको छ…
- १३ चैत्र २०७७, शुक्रबार