डिजिटल कारोबारमा लाग्ने कर हटाइयोस्, नि:शुल्क बनाइयोस्: रास्वपा सांसद डाँगी
रास्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले विद्युतीय कारोबार गर्दा कर तिर्नु नपर्ने व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेकी छिन्। उनले सभामुखमार्फत् सरकार र अर्थ मन्त्रालयलाई नीति परिवर्तन गरेर हुन्छ कि रास्ट्रिय …
- २५ माघ २०८१, शुक्रबार