विवादका बीच यूट्युब टीभीले हटायो सीबीएस, निकलोडियनलगायत प्यारामाउण्टका च्यानलहरु
यूट्युब टीभी प्रयोगकर्ताहरूले बिहीबार फेब्रुअरी १३ पछि सीबीएस र सीबीएस स्पोर्ट्ससहित प्यारामाउन्टका अन्य च्यानलहरू हेर्न नपाउने भएका छन्। यूट्युबले जारी गरेको घोषणा अनुसार कम्पनी हाल प्यारामाउन्टसँग सम्झौताको मध्य चरणमा छ,…
- ३ फाल्गुन २०८१, शनिबार