उबर र लिफ्टजस्ता राइड–हेलिङ एपका चालकहरूले स्वतन्त्र ठेकेदारको रूपमा युनियन बनाउन पाउने
क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजमले शुक्रबार हस्ताक्षर गरेको नयाँ कानुनले अब उबर र लिफ्टजस्ता राइड–हेलिङ एपका चालकहरूलाई स्वतन्त्र ठेकेदारको रूपमा युनियन बनाउन पाउने अधिकार दिने भएको छ। यो कानुन सांसदहरू, श्रमिक…
- २० आश्विन २०८२, सोमबार