अमेरिकाको नेभाडा राज्यमा स्वचालित सवारी प्रविधि परीक्षण सुरु गर्ने टेस्लाको तयारी
नेभाडाको मोटर वाहन विभाग (डीएमभी) बाट नयाँ अनुमति पाएपछि टेस्लाले राज्यका सार्वजनिक सडकमा आफ्ना स्वचालित सवारी प्रविधि परीक्षण सुरु गर्ने तयारी गरेको छ। टेस्ला इन्फ्लुएन्सर सयर मेरिटले पहिलोपटक देखाएको यो…
- २७ भाद्र २०८२, शुक्रबार