टी–मोबाइलद्वारा डिजिटल बिजनेस सपोर्ट सिस्टम/अपरेसन सपोर्ट सिस्टमका लागि नेटक्र्याकरसँग सहकार्य
अमेरिकी दूरसञ्चार कम्पनी टी–मोबाइलले डिजिटल बीएसएस/ओएसएस (बिजनेस सपोर्ट सिस्टम/अपरेसन सपोर्ट सिस्टम) तथा क्लाउड समाधानका लागि नेटक्र्याकरसँग सहकार्य गरेको छ। टेलिकम्स डटकमका अनुसार नेटक्र्याकरको डिजिटल बीएसएस/ओएसएस र क्लाउड समाधानले टी–मोबाइललाई ग्राहक…
- ३ माघ २०८२, शनिबार