Tag

Nepali

बाँकेको खजुरा गाउँपालिकाको मोबाइल एप्स संचालन, सेवाबारे बुझ्न सकिने

नेपालगञ्ज । घरमै बसेर पनि गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी बाँकेको खजुरा गाउँपालिकाले मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर खजुरा मुनिसिपालिटी टाइप…

  • ६ पुष २०७५, शुक्रबार