“नेपाली पात्रो” मा नयाँ अपडेट, नेपाली रेडियोका कार्यक्रमहरू आफ्नो समयअनुसार सुन्न सकिने
नेपालीहरूको लागि सूचनाको सहज पहुँच सुनिश्चित गर्न, नेपाली रेडियोका कार्यक्रमहरू अब आफ्नो समय अनुसार सुन्न सकिने भएको छ। देश-विदेशमा रहेका नेपालीहरूका लागि लोकप्रिय नेपाली रेडियो कार्यक्रमहरू श्रोताहरूको समयानुकूल नहुँदा, रेडियोबाट…
- ११ फाल्गुन २०८१, आईतवार