इन्टरनेट सेवा व्यवसायमा ठूलो क्षति भएको दाबी, करमा छुटदेखि ऋणमा सुबिधासम्मको राहत माग १२ बैशाख २०७७, शुक्रबार
दूरसञ्चार क्षेत्रमा कोभिड-१९ को असर बारे बिबरण बटुलिँदै, चाहिएको राहत बारेमा पनि लेख्नुपर्ने ११ बैशाख २०७७, बिहीबार
ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको १६ अर्ब रुपैयाँ लान दूरसञ्चार प्राधिकरणमा अर्थको पत्र ८ बैशाख २०७७, सोमबार
कोभिड-१९ फैलिनबाट रोक्न टेलिकम कम्पनीहरुमार्फत जानकारी दिन दूरसञ्चार प्राधिकरणको अनुरोध ४ बैशाख २०७७, बिहीबार
दूरसंचार प्राधिकरणले भन्यो- विदेशी अपरिचित नम्बरबाट आउने फोन कलमा कल ब्याक नगर्नुस् २ बैशाख २०७७, मंगलवार
ग्रामीण दूरसंचार कोषमा भएको रकम लिन अर्थले प्राधिकरणसँग सोध्यो, १६ अर्ब रुपैयाँ लाने तयारी २ बैशाख २०७७, मंगलवार
दूरसंचार प्राधिकरणले भन्यो- भायनेट साइबर आक्रमणमा चोरिएको डाटा कसैले सार्वजनिक नगर्नुस् ३० चैत्र २०७६, आईतवार
सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता नभएको दूरसंचार प्राधिकरणको भनाई २८ चैत्र २०७६, शुक्रबार
मोबाइल अपरेटरसँग चैतमा एक्टिभ गरिएका सिम र मोबाइलको जानकारी माग्दै दूरसंचार प्राधिकरण २८ चैत्र २०७६, शुक्रबार
अश्लिल सामाग्री भएका साइटहरुमा पहुँच नपुग्ने व्यवस्था गर्न दूरसंचार प्राधिकरणको निर्देशन २७ चैत्र २०७६, बिहीबार
दूरसंचार प्राधिकरणले भन्यो- दूरसंचार सेवाको लागि आवश्यक मर्मत संभारको काममा अवरोध नगरौं २७ चैत्र २०७६, बिहीबार
कोरानाभाइरस विरुद्ध लड्न सरकारी कोषमा दूरसंचार प्राधिकरणले दियो १५ करोड रुपैयाँ २० चैत्र २०७६, बिहीबार
इन्टरनेट सेवा प्रदायकले भने- २५ प्रतिशत छुट दिन सकिँदैन्, बरु हामीलाई राहत प्याकेज देऊ १९ चैत्र २०७६, बुधबार
दूरसंचार प्राधिकरणका कर्मचारीहरुलाई स्ट्याण्डबाई रहन निर्देशन, अटोमेसन सिस्टममार्फत काम गर्ने १२ चैत्र २०७६, बुधबार
दूरसंचार प्राधिकरणको चेतावनी– अनावश्यकरुपमा इन्टरनेट प्रयोग नगर्नुस् नत्र सेवा नै रोकिन सक्छ १० चैत्र २०७६, सोमबार
सिमकार्ड लिन अबदेखि लाइसेन्स वा पासपोर्ट भए हुने, नाबालिग विद्यार्थीको हकमा भने परिचयपत्र २ चैत्र २०७६, आईतवार
१८०० मेगाहर्ज ब्याण्डमा ‘फ्रिक्वेन्सी रिफ्रेमिंग’ गरियो, एनसेलले पायो २० मेगाहर्जको एउटै ‘ढिक्का’ ३० फाल्गुन २०७६, शुक्रबार
अक्सनमा किनेको फ्रिक्वेन्सी अझै चलाउन पाएन एनसेलले, ‘फ्रिक्वेन्सी रिफार्म’ गर्दै दूरसंचार प्राधिकरण २७ फाल्गुन २०७६, मंगलवार
इन्टरनेट ब्याण्डविथ ग्राहकले नै हेर्नसक्ने, एमआरटिजी ग्राफको पहुँच दिन प्राधिकरणको निर्देशन २२ फाल्गुन २०७६, बिहीबार
लाइसेन्स होल्ड गरेर बस्नेलाई निर्मम ढंगले कारबाही गर्नुस् -संचार मन्त्री डा. खतिवडा २० फाल्गुन २०७६, मंगलवार
सेवाग्राहीले नै इन्टरनेट र फोनकलको गुणस्तर नाप्न सक्ने,सोही डाटाको आधारमा प्राधिकरणको एक्सन २० फाल्गुन २०७६, मंगलवार
ब्रोडब्याण्ड इन्टरनेट ब्याण्डविथ न्यूनतम ५ एमबीपिएस बनाउने दूरसंचार प्राधिकरणको योजना २० फाल्गुन २०७६, मंगलवार
मोबाइल डिभाइस म्यानेजमेन्टको उपकरण आयात गर्न ‘एलसी’ खोलियो, मार्चभित्रै सिस्टम राख्ने तयारी १९ फाल्गुन २०७६, सोमबार
नेटवर्क सेवा प्रदायकले नेटवर्क सेवा नदिँदा आइएसपीहरुलाई समस्या, शहरभरी तारको कुरुपता १८ फाल्गुन २०७६, आईतवार
दूरसंचार प्राधिकरणलाई आइस्पानले भन्यो- हामीसँग नो अब्जेक्सन लेटर लिनुपर्ने ब्यवस्था मिलाईदेऊ १४ फाल्गुन २०७६, बुधबार
स्थानिय तहका ५६ प्रतिशत स्थानहरुमा इन्टरनेट सेवा पुग्यो, ७,३३० स्थानहरुमा अझै पुग्न बाँकी १३ फाल्गुन २०७६, मंगलवार
सरकारी विद्यालयका आईटि ल्याबको अनुगमन र मूल्यांकन ढुवानी सेवा र निर्माण सेवा कम्पनीले गर्ने १२ फाल्गुन २०७६, सोमबार
यी पाँच जिल्लाका स्थानिय तहहरुमा ब्रोडब्याण्ड नेटवर्क बिस्तार गर्दै दूरसंचार प्राधिकरण ४ फाल्गुन २०७६, आईतवार