१९औं वार्षिकोत्सव पारेर फाइभजी सेवाको परीक्षणको गर्दै नेपाल टेलिकम
नेपाल टेलिकमले आईतवार गर्न लागेको फाइभजी सेवाको परीक्षणको तयारी पुरा गरेको छ। निकै समयदेखि चर्चामा रहेको टेलिकमको फाइभजी सेवाको परीक्षण कम्पनीले आफ्नो १९ औं वार्षिकोत्सव पारेर गर्ने भएको जानकारी दिएको…
- २१ माघ २०७९, शनिबार