नेपाल टेलिकमको फोरजी मोबाइल सेवा अब माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा उपलब्ध
नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प (एमबीसी) तथा अन्नपूर्ण बेस क्याम्प (एबीसी) क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ। नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प (Machhapuchhre…
- ७ असार २०८१, शुक्रबार