देशभर १० हजार भन्दा बढी साइटहरुमा ब्रोडब्यान्ड इन्टरनेट पुग्यो, अढाई अर्ब रुपैयाँ निकासा
देशैभरका स्थानीय तहका सरकारी कार्यालय र विद्यालयहरुमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने लक्ष्यअनुसार हालसम्म १० हजार भन्दा बढी साइटहरुमा इन्टरनेट जडान भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम…
- ६ भाद्र २०७७, शनिबार