नमस्ते पे एपमा अब नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक उपलब्ध
नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक सुबिधाहरु नमस्ते पे एपमा उपलब्ध भएको छ। नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले ल्याएको मोबाइल वालेट नमस्ते पेका प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट ब्यालेन्समार्फत टेलिकमले…
- २६ जेष्ठ २०७९, बिहीबार