मोबाइल एपबाटै सवारी साधन चलाउन सिक्न सकिने, ‘ड्राईभिङ्ग लाइसेन्स’ एप सार्वजनिक
काठमाडौं, ११ असार । सवारी साधन चलाउन नजान्नेहरुलार्इ ध्यानमा राखेर सवारी चलाउन सिकाउने मोबाइल एप निर्माण भएको छ । एनसी सफ्ट प्रालिले ड्राईभिङ्ग सिक्न चाहनेहरुको लागि ‘ड्राईभिङ्ग लाइसेन्स’ (Driving License)…
- ११ असार २०७४, आईतवार