एनसेलले ल्यायो विभिन्न राहत प्याकहरु, अनलाइन कक्षादेखि वर्क फ्रम होमसम्मलाई उपयोगी
कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितीमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपुर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उदेश्यका साथ एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न…
- २३ बैशाख २०७८, बिहीबार