दिपल एस०५ ले पायो यूरो एनक्यापमा ५ स्टार रेटिङ
दिपलको पर्फेक्ट एसयूभी दिपल एस०५ ले यो वर्षको यूरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ। यो उपलब्धिले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिङ उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रति दिपलको प्रतिबद्धतालाई पुनः…
- २७ मंसिर २०८२, शनिबार