सल्यानमा तीन महिनामा ६४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण
तीन महिनाको अवधिमा सल्यानमा करिब सात सय जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ। साउन, भदौ र असोजमा प्रशासन कार्यालयबाट ६९४ जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो। गत साउनमा २२१…
- ११ कार्तिक २०८२, मंगलवार