भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड) परिमार्जनसहित लागू
सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ। पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा…
- २८ कार्तिक २०८२, शुक्रबार