वन्यजन्तु अध्ययनका लागि क्यामराले घेरिएका छन् मुस्ताङका यी पहाड
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङको चराङ पासमा दुर्लभ वन्यजन्तु अध्ययनका लागि क्यामरा जडान गरिएका छन्। सो क्षेत्रमा मात्र नभई हिउँचितुवा पाउने सम्भावना रहेका ठाउँमा हिउँचितुवालाई कैद गर्न क्यामरा जडान…
- २८ पुष २०८२, सोमबार