उपल्लो मुस्ताङमा चार्जिङ स्टेसन सञ्चालन
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका- १. चराङमा पहिलो पटक विद्युतीय सवारीसाधन चार्ज गर्न चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। उपल्लो मुस्ताङमा पर्यटकले विद्युतीय सवारीसाधनमा आउने र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमानामा…
- २ आश्विन २०८२, बिहीबार