ओपनएआईकी पूर्व मुख्य प्रविधि अधिकृतले शुरु गरिन् नयाँ एआई स्टार्टअप
ओपनएआईका पूर्व मुख्य प्रविधि अधिकृत मीरा मुरतीले मंगलबार थिङ्किङ मशिन्ज ल्याब नामक एआई स्टार्टअप सुरू गरेकी छिन्। यस कम्पनीमा ओपनएआई, मेटा र मिस्ट्रल लगायत प्रतिस्पर्धी कम्पनीका करिब ३० जना अग्रणी…
- ७ फाल्गुन २०८१, बुधबार