केन्याको गाउँमा अन्तरिक्षबाट अकस्मात खस्यो रकेटको पार्टपुर्जा जस्तो देखिने वस्तु, स्थानीय त्रसित
पूर्वी अफ्रिकामा पर्ने केन्याको नैरोबीमा रहेको केन्या स्पेस एजेन्सी (केएसए) का अधिकारीहरूले डिसेम्बर ३० मा करिब ८ फिट (२.५ मिटर) व्यास भएको, १,१०० पाउण्ड (५०० किलोग्राम) तौलको ठूलो धातुको रिंग…
- २० पुष २०८१, शनिबार