मुस्ताङमा तीर्थयात्री र पर्यटकलक्षित टेलिमेडिसिन सेवा सुरु गरिने
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुस्ताङ आउने तीर्थयात्री र पर्यटकलाई लेक लागेर बिरामी हुने समस्या बढ्दै जान थालेपछि ‘हाई अल्टिच्युड’ उपचार कक्ष बनाउने भएको छ। कागबेनीमा स्नान गरी प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ…
- १५ असार २०८२, आईतवार