भारतमा मुकेश अम्बानीले छोडे रिलायन्स जियो, जेठा छोरा आकाश बोर्डको अध्यक्ष
भारतीय अर्बपति मुकेश अम्बानीले रिलायन्स जियोको बोर्डबाट राजीनामा दिएका छन्। उनले कम्पनीको लगाम जेठा छोरा आकाश अम्बानीलाई सुम्पेका हुन्। आकाशलाई मुकेशको उत्तराधिकारीको रुपमा हेरिएको ग्याजेट३६०ले लेखेको छ। रिलायन्स जियोको जून…
- १४ असार २०७९, मंगलवार