मुगुमा नेटवर्कले काम नगर्दा स्थानीयलाई सास्ती, मोबाइलमा कुरा गर्न रुख चढ्नुपर्ने बाध्यता
हिमाली जिल्ला मुगुमा मोबाइल नेटवर्क प्रभावकारी नहुँदा स्थानीयले सास्ती बेहोरिरहेका छन्। मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाको १२, १३ र १४ नम्बर वडाका बस्तीका साथै मुगमकार्मारोङ गाउँपालिका र सोरु गाउँपालिकासँग जोडिएका…
- ९ आश्विन २०८२, बिहीबार