मोटोरोलाको नयाँ फ्ल्यागशिप फोन आउँदै, २०० मेगापिक्सेल क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन
मोटोरोलाले क्यामराको उत्कृष्ट फिचरसहित भएको स्मार्टफोन ल्याउने भएको छ। फ्ल्यागशिप स्मार्टफोन मोटो एक्स ३० प्रो, २०० मेगापिक्सेल क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गर्न लागेको गीज्मोचाइनाले जनाएको छ। आगामी बिहिबार…
- २३ श्रावण २०७९, सोमबार