मोटो जी४२ वाटरप्रूफ स्मार्टफोन भारतमा सार्वजनिक
मोटोरोलाको मोटो जी४२ स्मार्टफोन सोमबार भारतमा सार्वजनिक भएको छ। यो यसअघि उपलब्ध मोटो जी४१ स्मार्टफोनको उत्तराधिकारीका रुपमा आएको हो। यो फोनमा आईपी५२ रेटेड वार रिपेलेन्ट अर्थात् पानी नछिर्ने फिचर दिइएको…
- २१ असार २०७९, मंगलवार