मोटोरोला मोटो जी३२ लाई थाइल्याण्डमा सर्टिफिकेशन, छिट्टै आउने संकेत
मोटोरोलाको आउँदै गरेको मोटो जी३२ स्मार्टफोनलाई थाइल्याण्डको एनबीटीसीले सर्टिफिकेशन प्रदान गरेको छ। कम्पनीले यसअघि गत वर्ष मोटो जी३० र जी३१ सार्वजनिक गरेकोमा त्यसैको लाइनअपमा आउन लागेको जी३२ लाई उक्त सर्टिफिकेशन…
- २ असार २०७९, बिहीबार