चीनले चन्द्रमाबाट ल्याएको बहुमूल्य नमुना नासाबाहेक सबै अन्तरराष्ट्रिय अनुसन्धानकर्ताहरूलाई किन बाँड्यो?
चीनको चाङ’ए ५ मिसनले २०२० मा चन्द्रमाबाट ल्याएको बहुमूल्य नमुना अन्ततः अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूसँग बाँडिएको छ। तर अमेरिकामा रहेका वैज्ञानिकहरूले भने त्यस सामग्री प्राप्त गर्न कानुनी अड्चन खेप्नुपरेको छ। मे महिनाको…
- २ जेष्ठ २०८२, शुक्रबार