इन्टुइटिभ मेशिन्स चन्द्रयान चन्द्रमामा अवतरण गरेको १२ घण्टामा यसरी खाडलभित्र पल्टियो
अमेरिकाको ह्युस्टनस्थित इन्टुइटिभ मेशिन्सको दोस्रो चन्द्रमा अवतरण प्रयास पनि पहिलो जस्तै असफल भएको छ। नयाँ तस्वीरले देखाएअनुसार ल्यान्डर चन्द्रमाको खाडलभित्र पल्टिएको छ। इन्टुइटिभ मेशिन्सलाई आफ्नो कमर्शियल ल्युनार पेलोड सर्भिसेस (सीएलपीएस)…
- २६ फाल्गुन २०८१, सोमबार