मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरेको नाइमाको ठहर
नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०५२/५३ को मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरेको टिप्पणी गरेको छ। नेपाल अटोमोबाइल इम्पोटर एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले शनिबार एक…
- २९ असार २०८२, आईतवार