मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम एकै महिनामा साढे १७ अर्ब माथिले घट्यो
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तबाट फागुन मसान्तसम्मको एक महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या उल्लेख्य रुपमा घटेको पाइएछ। पुसबाट माघ मसान्तसम्म आइपुग्दा कारोबार सङ्ख्या…
- २४ चैत्र २०८२, मंगलवार