विद्युत् प्राधिकरणको मोबाइल एप, बत्ति काटिनु अघि नै जानकारी पाईने
काठमाडौं । कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो। सो सूचना सञ्चार माध्यममा प्रकाशित वा प्रसारित भएपछि मात्रै…
- १० पुष २०७५, मंगलवार