ह्वाट्सएपमा मिस्ड कल अलर्ट फिचर
ह्वाटसएपले नयाँ फिचर सार्वजनिक गरेको छ। ह्वाट्सएपले नयाँ एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस अन्तर्गत मिस्ड कल अलर्ट फिचर सार्वजनिक गरेको बिजनेसटुडेले उल्लेख गरेको छ। यो फिचर शुरुवातमा बिजनेस यूजर्सका लागि उपलब्ध हुनेछ।…
- ३ असार २०७९, शुक्रबार