जेम्स वेब टेलिस्कोपले हालसम्मकै नजिक अर्थात् केवल ४ प्रकाशवर्ष टाढा भेट्टायो नयाँ बाह्य ग्रह
जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) को प्रयोग गरेर खगोलविद्हरूले पृथ्वीसँग सबैभन्दा नजिकको सूर्य-जस्तै तारा ‘अल्फा सेन्टाउरी ए’ वरिपरि एउटा बाह्या ग्रह (एक्सोप्लानेट) को सम्भावना देखिएको बताएका छन्। यो सम्भावित ग्रह…
- २४ श्रावण २०८२, शनिबार