सामाजिक सञ्जाल नियन्त्रण गर्न अति जरुरी छ: मन्त्री यादव
मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले पत्रकारिता र सामाजिक सञ्जालमा देखिएको छाडापन नियन्त्रण गर्न अति जरुरी रहेको बताएका छन्। बर्दीबासमा शनिबार प्रेस चौतारी नेपाल महोत्तरी शाखाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन…
- ४ फाल्गुन २०८१, आईतवार