प्रविधिको माध्यमबाट ३ देखि ५ लाख युवालाई रोजगारी सिर्जना गरिनेछ: सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले टिकटकलगायत सामाजिक सञ्जाल युवा वर्गका लागि स्वरोजगारको माध्यम बनेको बताउँदै प्रविधिको माध्यमबाट आगामी दुई वर्षमा तीनदेखि पाँच लाख युवालाई रोजगारी…
- १२ मंसिर २०८१, बुधबार