ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावना नेपालका लागि महत्वपूर्ण भएको भन्दै यसलाई कार्यविधिमार्फत अघि बढाइने बताएका छन्। काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरुसँग बिहीबार ऊर्जा मन्त्रालयमा छलफल गर्दै मन्त्री खड्काले…
- १२ बैशाख २०८२, शुक्रबार