विदेशी बजारहरूका लागि फाइन्ड एक्स९ सिरिज एआई सुविधाहरूमा ओप्पोले गुगल सँग साझेदारी गर्यो
ओप्पोले हालै चीनमा आफ्नो फाइन्ड एक्स९ सिरिजको घोषणा गरेको छ र तिनीहरू विश्वव्यापी रुपमा भने लन्च हुन बाँकी नै रहेको छ। त्यसअघि कम्पनीले फाइन्ड एक्स९ र फाइन्ड एक्स९ प्रोमा केही…
- ११ कार्तिक २०८२, मंगलवार