ओप्पो के१३ भारतमा घोषणा, मिड रेञ्ज स्मार्टफोनमा स्न्यापड्रागन जेन ४ र ठूलो ७००० एमएएच ब्याट्री समावेश
ओप्पोले भारतमा आफ्नो नयाँ मिड रेञ्ज स्मार्टफोन ‘ओप्पो के१३’ घोषणा गरेको छ। सुधारिएको नयाँ स्पेक्स र सुविधाहरू सहितको बजेट मूल्यको ओप्पो के१३ ले पछिल्लो स्न्यापड्रागन ६ सिरिज चिपका साथै राम्रो…
- ९ बैशाख २०८२, मंगलवार