२०१५को तेस्रो चौमासिकमा ८६ लाख माइक्रोसफ्ट लूमिया बिक्री
काठमाडौं, ११ वैशाख । माइक्रोसफ्टले आर्थिक वर्ष २०१५ को तेस्रो चौमासीकसम्म ८.६ मिलियन लूमिया डिभाइस बिक्री गरेको घोषणा गरेको छ । यहि मार्च महिनासम्मको तथ्यांकअनुसार कम्पनीले १८ प्रतिशतको वार्षिक वृद्धि…
- ११ बैशाख २०७२, शुक्रबार