माइक्रोसफ्टले बिङमा ओपनएआईको सोरा मोडेलयुक्त भिडियो क्रियटर ल्याउँदै
माइक्रोसफ्ट बिङले सोमबार बिङ एपमा बिङ भिडियो क्रियटर ल्याउँदैछ, जसले ओपनएआईको सोरा मोडेल प्रयोग गरेर प्रयोगकर्ताहरूलाई टेक्स्टबाट भिडियो बनाउन दिने घोषणा गरेको छ। माइक्रोसफ्टसँग लामो साझेदारी रहेको ओपनएआईले सोराको भिडियो…
- २१ जेष्ठ २०८२, बुधबार