माइक्रोम्याक्सको ‘क्यानभास ५ लाइट’ बजारमा, बजेट श्रेणीको फोनमा २ जीबी र्याम
काठमाडौं, १० असोज । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ प्रस्तुति क्यू ४६२ क्यानभास ५ लाइट Q462 (Canvas 5 LITE) बजारमा ल्याएको छ ।…
- १० आश्विन २०७३, सोमबार