शाओमी एमआई प्याड ५ सिरिज अगस्ट १० मा सार्वजनिक हुने
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले एमआई प्याड ५ आगामी अगस्ट १० मा सार्वजनिक गर्ने भएको छ। केही महिनादेखि चर्चामा रहँदै आएको यो डिभाइस अन्तत: बजारमा आउने हालै कम्पनीले आधिकारिक जानकारी दिएको…
- २२ श्रावण २०७८, शुक्रबार