शाओमी मिक्स ४ को स्टक लगभग प्रि-सेलमै सकियो, आपूर्ति पनि सीमित मात्र हुने
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले केही दिनअघि शाओमी मिक्स ४ सार्वजनिक गरेको थियो। भर्खरै बजारमा आए पनि यसको स्टक ज्यादै थोरै मात्र रहेको छ। चीनमा यसको बिक्री अगस्ट १६ बाट शुरु…
- ३१ श्रावण २०७८, आईतवार