सामाजिक सञ्जालमा राखिने विज्ञापनहरुमार्फत महंगा सामाग्री नकिन्न प्रहरीको अनुरोध
सामाजिक सञ्जाल फेसबुक पेजहरु तथा विभिन्न ग्रुपमा सस्तो मूल्यमा बिक्रीमा राखिने महँगा सामानहरू नकिन्नका लागि प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ। महानगरीय अपराध महाशाखा टेकुले एक सार्वजनिक सूचना जारी गर्दै ‘आईफोन…
- २२ असार २०७७, सोमबार