मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु, काठमाडौं उपत्यकामा ९९ रुपैयाँमै ट्याक्सी चढ्न पाईने
काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु भएको छ। मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन…
- ६ आश्विन २०७८, बुधबार