तोपको गोलाजत्रो उल्कापिण्ड अमेरिकाको टेक्सासमा छानो चिर्दै एउटा घरभित्र बज्रिएपछि…
हालै टेक्सासको एउटा घरको छानो चिर्दै तोपको गोलाजत्रो उल्कापिण्ड खसेको छ। खरबुजाजत्रो आकारको उल्कापिण्डले उनीहरूको घरको छानो फोरेर खाली शयनकक्षभित्र छिरेर भित्रै ठोक्किँदै उछिट्टिएको ह्युस्टनमा परिवारले कसैलाई चोट नलागेकोमा राहत…
- १२ चैत्र २०८२, बिहीबार